Live on
Your Voice, Your Power
काठमाडौं- दसैँ आउन लागेसँगै बजारमा भीड बढेको छ । खासगरी असन इन्द्रचोक न्युरोड लगायत क्षेत्रमा किनमेलका लागि मानिसहरूको घुइँचो लागेको छ । साना पसलदेखि ठूला सपिङ महलसम्म मानिसहरू सामान हेर्दै र किनमेल गर्दै गरेका देखिन्छन् । व्यापारीहरूलाई पनि अहिले भ्याइ नभ्याई छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी