समाचार « Khabarhub

कृषिमन्त्रीले भने- १० वर्ष यताकै सबैभन्दा धेरै रासायनिक मल आयात गरेका छौँ 

काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले यस वर्ष विगतको १० वर्षको तुलनामा सबैभन्दा धेरै रासायनिक मल आयात गरिएको बताएका छन्  । प्रथम राष्ट्रिय कोदो दिवसका अवसरमा कांग्रेस व्यावसायिक सिप विकास विभागले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री अधिकारीले यस वर्ष सरकारले छुट्टाएको बजेटबाट ९८ प्रतिशत मल आयात गरेको बताएका हुन् ।  उक्त मल १०…