समाचार « Khabarhub

‘कोदो उत्पादनका लागि कृषकलाई प्रोत्साहन र जमिन बाँझो नराख्ने नीति चाहिन्छ’

टक्सार- ‘कोदोजन्य परिकारको आधार: खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने मूल नाराका साथ नेपालमा राष्ट्रिय कोदो दिवस मनाउन सुरु गरिएको छ ।  सरकारले कोदोजन्य बालीहरूको आयात रोक्ने, उत्पादन तथा उत्पादकत्व बढाउने, यसको महत्त्व प्रचारप्रसार गर्ने उद्देश्यसहित पहिलो पटक आज राष्ट्रिय कोदो दिवस मनाउन थालेको हो ।  देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनबाट…