Live on
Your Voice, Your Power
रातामाटा- भगवतीमाई गाउँपालिका–३ स्थित मेलतोलीकी अमृताकुमारी खड्काले मङ्सिरको दोस्रो हप्ता दोस्रो सन्तानलाई जन्म दिइन् । पैँतीस वर्षीया खड्का घरको दोस्रो तल्लामा भेटिँदा नवजात शिशुलाई काखमा च्यापेर अगेनाको राप तापिरहेकी थिइन् । छ वर्षीया छोरी उनकै अगाडि लुटपुटिइरहेकी थिइन् । गर्भावस्थादेखि सुत्केरी नहुञ्जेलसम्म दुःख र पीडा भयो होला नि ? जिज्ञासा झर्न नपाउँदै उनले भनिन्, 'महिला, यसमाथि गर्भावस्था,…