Live on
Your Voice, Your Power
काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन महिना लामो कसरतपछि सम्झौता पत्रमा हस्ताक्षर हुन लागेको छ । बुधबार बिहानैदेखि सम्झौतापत्रमा दुवै पक्षको सहमति जुटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारी, प्रधानमन्त्रीको सचिवालयका सदस्य र जेन-जी नेताहरूबीच छलफल भएको थियो । काउन्सिल अफ जेन-जी कोशी प्रदेश संयोजक उपार्जुङ राईका अनुसार सम्झौताका सबै बुँदामा सहमति…