Live on
Your Voice, Your Power
काठमाडौं- उदयपुरको कटारी नगरपालिका १० सोरुङ्गछविसेका आमा–छोरा हत्या प्रकरणका आरोपितलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । कारिब १५ दिन लामो अनुसन्धानपछि प्रहरीले आरोपितलाई पक्राउ गरी शुक्रबार सार्वजानिक गरेको हो । शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहरनाथ योगीले आरोपी पक्राउ परेको बताएका छन् । ‘घटनाको सुक्ष्म अध्ययनपछि प्रहरीले आमा–छोरा हत्या…