Live on
Your Voice, Your Power
काठमाडौं- २०३० सालको आगलागी र २०७२ सालको गोरखा भूकम्पले क्षति पुर्याएर रेट्रो फिटिंग गरी पुनः प्रयोगमा ल्याइएको सिंहदरबारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको थियो । भाद्र २३ गते भएको जेन-जी आन्दोलन र त्यस पछिको आगजनीले नेपालको प्रमुख प्रशासनिक भवनको रूपमा समेत रहेको सिंहदरबार अहिले खण्डहर बनेको छ । सो भवनको पश्चिम भाग पूर्ण ध्वस्त भएको…