Live on
Your Voice, Your Power
काठमाडौं – जेन-जी प्रदर्शनबाट तोडफोड र आगजनी भएका प्रधानमन्त्री कार्यालय लगायत विभिन्न मन्त्रालयको सरसफाइका साथै क्षतिको विवरण संकलन सुरु गरिएको छ । शनिबार कर्मचारीहरू आ-आफ्ना मन्त्रालय पुगेर सरसफाइका साथै क्षतिको विवरण संकलन गर्न थालेका हुन् । त्यस्तै क्षति पुगेका मन्त्रालयबाट बचेका फाइल लगायतका सामानहरूलाई सुरक्षित राख्न थालिएको छ । तोडफोड र आगजनी भएका विभिन्न मन्त्रालयका…