समाचार « Khabarhub

कञ्चनपुरमा स्वास्थ्य बीमा विस्तार सुस्त

कञ्चनपुर– सरकारले एक दशकअघि स्वास्थ्य उपचारका क्रममा हुने अनियोजित खर्चको जोखिम घटाई नागरिकलाई वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य सहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।    नागरिकलाई सर्व सुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवा उपभोगमा सुधार ल्याउनका लागि सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्य भएपनि स्वास्थ्य…