समाचार Archives | Page 1122 of 8487 | Khabarhub Khabarhub

पर्यटकीय राजधानीको अनुभूति हुनेगरि काम गर्छु : मुख्यमन्त्री पाण्डे

लेखनाथ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय राजधानी घोषणासँगै पोखराको पर्यटन विकासका लागि सक्दो प्रयास गरिरहेको बताएका छन् । सामाजिक उत्तरदायित्व अध्ययन केन्द्रको संयोजनमा आज पोखरामा आयोजित पर्यटन विकासका लागि नवीनतम दृष्टिकोण कार्यशाला गोष्ठीको उद्‌घाटन गर्दै मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशले आफ्नो दोस्रो पञ्चवर्षीय योजनामा पर्यटकीय राजधानीका रुपमा विकास गर्न आफ्ना कार्यक्रम अगाडि ल्याएको जानकारी दिए।…