Live on
Your Voice, Your Power
काठमाडौं - बिहीबारदेखि परेको अविरल वर्षाले शनिबार सबै रेकर्ड तोड्दै देशभर कहर मच्चाइरहेको थियो । बाढी र पहिरोले कतै बस्ती नै बगाएको थियो, कतै राजमार्गमा यात्रुसहितका गाडी पहिरोमा पुरिएका थिए, संघीय राजधानी काठमाडौंमै कम्तिमा ३७ जनाको ज्यान गयो । मध्याह्नसम्म देशभर हालत कहालीलाग्दो बन्दै गर्दा सरकारका मन्त्रीहरू केही नभएजस्तो गरी शनिबारीय छुट्टी मनाइरहेका थिए ।…