समाचार « Khabarhub

भारी वर्षाको पूर्वानुमान : विपदबाट बच्न प्रधानमन्त्री ओलीको अनुरोध

काठमाडौं - मौसम विज्ञान विभागले आइतबार देशका विभिन्न ठाउँमा भारी वर्षाको पूर्वानुमान गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपदबाट बच्न अनुरोध गरेका छन्। आइतबार बिहानै सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले यस्तो अनुरोध गरेका हुन्। प्रधानमन्त्रीको अनुरोधमा विपदबाट बच्न सुरक्षा निकायले जारी गरेका सूचना पालना गर्नुपर्ने उल्लेख छ। त्यसैगरी, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहनसमेत…