Live on
Your Voice, Your Power
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले प्रत्यक्ष निर्वाचनमा जिताएर महिलालाई ‘प्रधानमन्त्री’ बनाउनुपर्ने बताएकी छिन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने दिवसीयको पहिलो दिनलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू अन्तरिम सरकारको प्रधानमन्त्री मात्रै भएको भन्दै उनले समानताको कुरा साकार गर्ने हो भने महिलालाई प्रत्यक्ष चुनावमा जिताएर प्रधानमन्त्री बनाउनुपर्नेमा उनले जोड दिएकी छिन् । उनले भनिन्, ‘महिलालाई उम्मेदवारलाई झारा…