समाचार « Khabarhub

लामिनले बार्सिलोनामा मेसीको १० नम्बर जर्सीमा खेल्ने

काठमाडौं - लामिन यामलले बार्सिलोनाको आइकोनिक १० नम्बर जर्सी लगाउने भएका छन्। बार्सिलोनाले लामिनलाई १० नम्बर जर्सी दिएर नयाँ सुपरस्टारको रुपमा सार्वजनिक गरेको हो। योसँगै १० नम्बर जर्सी लगाउने विश्व फुटबल र बार्सिलोनाको महान् खेलाडीको सूचीमा उनको नाम लेखिने भएएको छ। यो जर्सी दिएसँगै बार्सिलोनाले लमिनलाई लियोनेल मेसीको उत्तराधिकारीको रुपमा प्रस्तुत गरेको छ। मेसीले जस्तै…