समाचार « Khabarhub

नेकपाको दाबी : रिपोर्ट हेर्दा निर्वाचनबाट हामी पहिलो दल बन्ने प्रष्ट छ

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन सुनिश्चितका लागि जिम्मेवारी र प्रतिबद्धता प्रदर्शन गर्न सबै पक्षलाई आह्वान गरेको छ ।   नेकपा निर्वाचन परिचालन समितिले मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै संकटबाट देशलाई बाहिर निकाल्न, स्वाधीनता र सार्वभौमसत्ता तथा राष्ट्रिय एकता सुदृढ गर्न, र स्वच्छ, निष्पक्ष एवं भयमुक्त वातावरणमा निर्वाचन…