समाचार « Khabarhub

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम- मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा पहिचानको विषय मात्र नभई लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार भएको बताएका छन् । मधेस प्रदेशसभाअन्तर्गत प्रदेश मामिला समितिद्वारा आज आयोजित ‘सङ्घीयता सवलीकरण’सम्बन्धी अन्तरक्रियामा सभामुख यादवले सङ्घीयता र गणतन्त्रलाई संस्थागत रूपमा बलियो बनाउन नसके भावी पुस्ताले वर्तमान नेतृत्वलाई माफी नगर्ने चेतावनी दिए । संविधानमा संवैधानिक अदालतको…