समाचार « Khabarhub

गगनजीहरू संवाद गर्नै चाहनुहुन्न : प्रकाश शरण महत

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता डा. प्रकाश शरण महतले सभापति गगन थापाहरूले संवाद गर्न नचाहेको बताएका छन् ।  पूर्व सभापति शेरबहादुर देउवासँग संवाद नगरी महाधिवेशन गर्नका लागि आवश्यक गतिविधि अगाडि बढाएको महतको ठहर छ । पाँच महिनापछि साउन २८ गते नेपाल आएका पूर्वसभापति देउवा र पार्टी सभापति थापाबीच अहिलेसम्म भेटवार्ता र फोनमासमेत कुराकानी नभएको…