Live on
Your Voice, Your Power
काठमाडौं– बीपी राजमार्गअन्तर्गत सिन्धुलीको मूलकोटका रिसोर्टहरू डुबानमा परेका छन् । सुनकोशी नदीमा आएको बाढीले खुर्कोट बजारको बसपार्क समेत डुबानमा पारेको छ । वर्षा निरन्तर जारी रहेकोले सुनकोसी नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ । यसैबीच, रोशी खोलामा आएको बाढीले सोही राजमार्गको नेपालथोक सडक खण्ड भत्काउनुका साथै केही भाग बगाएको छ । नेपालथोकको प्रहरी…