Live on
Your Voice, Your Power
नुवाकोट – नुवाकोट निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा विक्रम तिमिल्सिना विजयी भएका छन्। रास्वपाका तिमिल्सिनाले २२ हजार ६०९ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले १८ हजार ५९७ मत प्राप्त गरेका छन्। रास्वपाका विक्रमको यो जितसँगै नुवाकोटमा कांग्रेस परिवार डा. रामशरण महत र…