समाचार « Khabarhub

चारदिने नेपाल भ्रमणपछि फर्किए भारतीय सेनाध्यक्ष सेठ

काठमाडौं- चारदिने नेपाल भ्रमणमा आएका भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ स्वदेश फर्किका छन् ।  प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा नेपाल आएका सेठ बुधबार अपरान्ह स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन बिमानस्थलमा बलाधिकृत रथी प्रदिप जंग केसीले विदाई गरेका थिए । सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान…