समाचार « Khabarhub

तीन दशकमा माइन तथा विस्फोटनमा परी ६५१ जनाको मृत्यु : गृहमन्त्री लेखक

काठमाडौं-  गृहमन्त्री रमेश लेखकले बितेको तीन दशकमा माइन तथा विस्फोटनमा परी प्रहरी र सर्वसाधारण गरी ६ सय ५१ जनाको मृत्यु र २ हजार ८ सय ९९ जना घाइते भएको बताएका छन् । शुक्रबार राष्ट्रियसभामा सांसदले राखेको जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री लेखकले प्रहरीका अनुसार २०५२ सालदेखि २०८२ को असारसम्म माइन तथा विस्फोटनमा परी प्रहरी र सर्वसाधारण…