समाचार « Khabarhub

प्रधानमन्त्री ओली पुग्दा च्यासल जलमग्न  

काठमाडौं- नेकपा एमालेको मुख्यालय च्यासल क्षेत्रको मनोहरा खोला कोरिडर सडक जलमग्न भएको छ ।  पार्टी मुख्यालयमा आज आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली सोही जलमग्न सडक हुँदै पार्टी कार्यालय प्रवेश गरेका छन् ।