Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारूढ नेकपा एमालेका सांसद सूर्यप्रसाद ढकालले १८ वर्षअघि मुक्त कमैया परिवारले पाएको जग्गाधनी पुर्जा (लालपुर्जा)लाई अन्य नेपाली नागरिक सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउनु पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै उनले मुक्त कमैया परिवारले प्राप्त गरेको लालपुर्जामाथि लगाइएको बन्देज फुकुवा गरेर आम नेपाली सरह उपभोग गर्न पाउने व्यवस्था मिलाउनुपर्ने बताएका…