समाचार « Khabarhub

नेपाली आईटी कम्पनी ब्रोडवे इन्फोसिस ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्डबाट सम्मानित 

काठमाडौं– सूचना प्रविधिसम्बन्धी व्यावसायिक तालिम प्रदान गर्ने नेपाली कम्पनी ब्रोडवे इन्फोसिस प्रालिले वर्ल्ड इन्नोभेसन, टेक्नोलोजी एन्ड सर्भिसेज एलायन्स (विट्सा) बाट प्रतिष्ठित ‘डिजिटल ट्यालेन्ट डेभलपमेन्ट’ अवार्ड जितेको छ । ताइवानको ताइपेईमा आयोजित ‘विट्सा ग्लोबल एआई समिट २०२५’ अन्तर्गत मंगलबार (१९ अगस्ट) सम्पन्न विशेष समारोहमा ब्रोडवेलाई उक्त अवार्ड प्रदान गरिएको हो ।  कम्पनीले व्यावसायिक आईटी तालिममार्फत नेपालको…