समाचार Archives | Page 1217 of 8562 | Khabarhub Khabarhub

सुनसान‘ रिहार’ धाम

दाङ - पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९ स्थित रिहार धाम हिजोआज सुनसान छ। हरेक वर्ष माघीमा मेला लाग्दा मात्र घुइँचो हुने गरेको भए पनि अन्य समयमा सुनसान हुने गरेको छ। दैनिक एक–दुई जना मन्दिरमा दर्शन गर्न मुस्किलले आउने गर्छन्। खासगरी सोही ठाउँमा हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा लाग्ने मेलामा भारतबाट आउने दर्शनार्थी…