Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका-१ स्थित हनुमानपुरमा रहेका २० छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार स्थानीय जनप्रतिनिधिको सहयोगमा हनुमानपुरमा रहेका छाउगोठ भत्काइएको हो । कृष्णपुर-१ मा वडा सदस्य रत्नादेवी बोहराको संयोजकत्वमा समिति बनाएर छाउगोठ भत्काउने अभियान सञ्चालन गरिएको छ । असार अन्तिम साता कृष्णपुर-१ स्थित निगालीमा छाउगोठमा…