मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो « Khabarhub

मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो


२२ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो दलेका छन् ।

प्रदेशसभाको बैठक चलिरहेका बेला नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दलेका हुन् ।

प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनाले विश्वासको मत लिइरहेको बेला उनले मोसो दलेका हुन् ।

उनले दल र नेताहरु अनैतिक बन्दै गएको भन्दै आलोचना समेत गरे ।

प्रकाशित मिति : २२ कार्तिक २०८२, शनिबार  ४ : ३३ बजे

झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

झापा– झापामा जापानिज इन्सेफलाइटिस (जेई) अर्थात् मस्तिष्क ज्वरो विरुद्ध आजदेखि

रेफ्रीमाथि खनिएका मौरिन्होले भने-‘दुई वटा रातो कार्ड दिनुपर्थ्यो’

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत ‘मड्रिड डर्बी’ मा एट्लेटिको मड्रिडसँग

१० खेलाडीमा सीमित रियललाई २-१ ले हराउँदै एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न ‘मड्रिड डर्बी’

कानुनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ–  संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा समितिको बैठक आज

विपद्को पूर्वसूचना आयो, तर गम्भीरता बुझ्न नसक्दा विध्वंस

त्रिशूली – बिहानको खाना खाइसकेपछि विदुर नगरपालिका–१ ढुङ्गेका छत्र प्याकुरेल