समाचार « Khabarhub

‘लोकतान्त्रिक विधि मिच्नेले नै लोकतन्त्रको पाठ सिकाउनु उचित हुँदैन’

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले केही दलले संसद्को गरिमा नै उल्लङ्घन गर्ने गरी नियमित ससंद् बैठक बहिष्कार गरेर अरुलाई लोकतन्त्र र विधिको पाठ सिकाउन खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनीहरूले कसैले पनि ‘प्रोपोगण्डा’का नाममा जनतामा अफवाह फैलाउन नहुने धारणा व्यक्त गरे ।  बैठकमा नेपाली कांग्रेसका सांसद ईश्वरीदेवी न्यौापानेले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष…