समाचार « Khabarhub

बाबुरामको बैठकमा पुगे डीपी र जनार्दन

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न समूहसँग बिहीबार छलफल गरेका छन् । जेन-जी प्रदर्शनपछिको राजनीति र त्यसका मर्मअनुसार समग्र राजनीतिको पुनःगठनसहित वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल भएको बताइएको छ  । छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी नयाँ शक्तिका कार्यवाहक अध्यक्ष दुर्गा सोब,…