समाचार « Khabarhub

जेन-जीले ‘मन्त्रीमण्डल’मा भागबन्डा गरेको सहमति भाइरल, मिराज भन्छन्- त्यो फेक हो

काठमाडौं — जेन-जीहरूले आइतबार काठमाडौंको नक्सालमा एक बैठक गरेर मन्त्रिमण्डलमा भागबन्डा गरेको सहमति पत्र भाइरल भइरहेको छ । मिराज ढुंगाना र रक्षा बमसहितको हस्ताक्षर रहेको उक्त सहमति पत्रले अहिले जेन-जीहरू तनावमा छन् । पत्रलाई लिएर फोन आइरहेपछि मिराजले त्यसको खण्डन गरे । ‘त्यो सहमतिपत्र फेक हो’, ढुङ्गानाले खबरहबलाई भने, ‘मेरो सिग्नेचर यस्तो छैन। यस्तो कसले…