समाचार « Khabarhub

नेपाली सेनालाई बेलायतमा भएको ‘क्याम्ब्रियन पेट्रोल २०२५’ मा स्वर्ण पदक

काठमाडौं- नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास ‘एक्ससाइज क्यामब्रियान पट्रोल २०२५’ मा स्वर्ण पदक जित्न सफल भएको छ। वेल्सको ब्रेकनमा असोज २३ देखि २५ गतेसम्म चलेको प्रतियोगितामा नेपाली सेनाको टोलीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक हासिल गरेको हो। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रतियोगितामा संयुक्त अधिराज्य बेलायतसहित ३३ राष्ट्रका ११७ टोलीले सहभागिता जनाएका…