Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल बार एशोसिएसनले संशोधित नियमावली खारेज नभएसम्म न्याय परिषद्बाट हुने कुनै पनि नियुक्तिलाई स्वागत नगर्ने जनाएको छ । बारका महासचिव केदारप्रसाद कोइरालाले आज जारी गर्नुभएको विज्ञप्तिमा बिहीबार न्याय परिषद्ले उच्च अदालतका लागि गरेको २७ जना न्यायाधीश नियुक्तिको सिफारिसप्रति ध्यानाकर्षण जनाउँदै उक्त नियुक्तिलाई स्वागत नगर्ने जनाएको छ । “न्याय परिषद्को संशोधित र विभेदलाई प्रश्रय…