समाचार « Khabarhub

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सावधानी अपनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् । शनिबार राति सामाजिक सञ्जालमार्फत ओलीले यस्तो आग्रह गरेका हुन् । जल तथा मौसम विज्ञान विभागले विभिन्न जिल्लाहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना देखाएको हुँदा अत्यावश्यक बाहेक यात्रा नगर्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । उनले…