समाचार « Khabarhub

केपी ओली र बालेनसहित १३ जनाविरुद्ध जाहेरी, पक्राउ गरी अनुसन्धान गर्न माग

काठमाडौं— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकसहित १३ जनाविरुद्ध जिल्ला प्रहरी परिसर भद्रकालीमा जाहेरी दर्ता भएको छ । युवराज पौडेल ‘सफल’ ले हुलाकमार्फत् दर्ता गराएको जाहेरीमा तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, काठमाडौं महानगर प्रमुख साह, प्रहरी…