समाचार « Khabarhub

मदनको विचार नै एमालेको साझा गन्तव्य हो : लेखराज भट्ट

धनगढी – नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले जननेता मदन भण्डारीको विचार र सिद्धान्तलाई आत्मसाथ गर्न सबै कार्यकर्तालाई आग्रह गरेका छन्। मदन भण्डारी फाउण्डेसन कैलालीले सुखडमा आयोजना गरेको ’जनतासँग जबजको सान्दर्भिकता’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता, सिद्धान्तको पालना र स्वच्छ प्रतिस्पर्धाको महत्वमा जोड दिए ।  कार्यकर्ताबीच र नेताबीच देखा…