Live on
Your Voice, Your Power
काठमाडौं– जेन-जी आन्दोलनका शहिद परिवारहरूले संसद् भवन अगाडि दीपप्रज्वलन गरेका छन् । बिहीबार साझा जेन-जी शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको हो । गत भदौ २३ र २४ गते जेन-जीहरुको आन्दोलनका क्रममा गोली लागेर उनीहरूको मृत्यु भएको थियो । सो आन्दोलनका क्रममा हालसम्म ७५ जनाको मृत्यु भइसकेको छ ।