Live on
Your Voice, Your Power
दोलखा- स्थानीय तहका जनप्रतिनिधि साउन लागेसँगै सहर केन्द्रित सेवाग्राही खोज्न राजधानी पुग्न थालेका छन् । गाउँघर छाडेर राजधानीमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई वडाको सेवा लिएर वैतेश्वरका विभिन्न वडाका जनप्रतिनिधि तथा कर्मचारी अहिले राजधानीमा पुगेका हुन् । ८ वटा वडा रहेको वैतेश्वर गाउँपालिका भित्रका वडाहरूले चालु वर्षको सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरणको लागि काठमाडौं केन्द्रित…