समाचार « Khabarhub

‘प्रधानमन्त्रीले नै राप्रपा र रास्वपालाई संविधान विरोधी भन्नु खेदजनक’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धुव्रबहादुर प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति खेद व्यक्त गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा उनले राप्रपालाई व्यवस्था र संविधान विरोधी भनेको भन्दै प्रधानमन्त्री ओलीप्रति खेद व्यक्त गरेका हुन् ।  भिजिट भिसा प्रकरण छानबिनका लागि राप्रपा र रास्वपाले न्यायिक वा संसदीय समिति गठनको माग गरेको जिकिर गर्दै सांसद प्रधानले भने,…