समाचार « Khabarhub

पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम

गण्डकी- नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको संयुक्त आयोजनामा पर्वतीय पर्यटनका पथप्रदर्शकका लागि आइतबारदेखि पोखरामा छ दिवसीय तालिम सुरु गरिएको छ । गण्डकी अल्पाइन क्लब र काठमाडौं इन्भाइरोलमेन्टल एजुकेशन प्रोजेक्ट (किप)को प्राविधिक सहयोगमा ‘जङ्गलमा प्राथमिक उपचार, नक्सा पठन, पहाडी पैदल यात्रा’ विषयक छ दिवसीय तालिम सुरु गरिएको हो । नेपाल पर्वतारोहण…