समाचार « Khabarhub

सुरेन्द्र पाण्डे भन्छन् : अब दोष कसैमा थोपरेर उम्किन सकिँदैन

काठमाडौं – निर्वाचन परिणामप्रति आफ्नो धारणा सामाजिक सञ्जालमार्फत व्यक्त गर्दै नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले अब दोष कसैमा थोपरेर उम्किन सक्ने अवस्था नभएको बताए । उनले निर्वाचनले सबैलाई गम्भीर रूपमा सोच्न बाध्य बनाएको उल्लेख गर्दै जनताले दिएको सन्देश स्पष्ट रहेको बताए । पूर्वउपाध्यक्ष पाण्डेले एमालेले अब आफ्नो संरचना, कार्यशैली र नेतृत्व अभ्यासमा ठोस सुधार गर्नुपर्ने…