Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक किशोर श्रेष्ठलाई हाजिर जमानीमा छाडेर वा तारिखमा राखी मुद्दाको अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंका नाममा परमादेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले भदौ १ गते यस्तो आदेश दिएको हो। श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौंले व्यक्तिगत गोपनीयता…