Live on
Your Voice, Your Power
काठमाडौं- लघुवित्त तथा वित्तीय शोषण पीडित किसान-मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट मार्च सुरु भएको हो । मार्च भद्रकाली पुगेर सकिनेछ र त्यहाँ कोणसभा हुनेछ । तस्बिर : नेपाल फोटो लाइब्रेरी