Live on
Your Voice, Your Power
काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका-१ च्याम्राङबेँसीस्थित च्याम्राङबेँसी-झिङ्गे सडकखण्डमा पर्ने रतन खोलामा बेलीब्रिज निर्माण गरिएको छ । उक्त पुल निर्माणपछि छिमेकी जिल्ला ललितपुरको महाङ्काल गाउँपालिकालाई आवागमनमा सहजता भएको हो । बागमती प्रदेश सरकार र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा एक करोड ७० लाख रुपैयाँमा उक्त पुल तयार भएको हो । विशेषगरी वर्षात्मा रतन खोला हुँदै आवातजावत गर्न समस्या हुने…