Live on
Your Voice, Your Power
काठमाडौं– नेकपा एमाले निकट नेपाल राष्ट्रिय चिकित्सक संघ (एनडान) ले डा. सुधा शर्मालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा नियुक्त गरिएकोमा सरकारको ध्यानाकर्षण गराएको छ । संघका प्रवक्ता डा. अरुण उप्रेतीद्वारा हस्ताक्षरित विज्ञप्तिमा डा. शर्माको अनुभव, दक्षता र योगदानको प्रशंसासँगै नकारात्मक पक्षप्रति टिप्पणी पनि गरिएको छ । 'डा. शर्मा स्वास्थ्य सचिव रहँदै युनिसेफमा रोजगारीका लागि राजीनामा दिएको…