Live on
Your Voice, Your Power
काठमाडौं – शिक्षामन्त्री महावीर पुनले उद्घाटन र शिलान्यास कार्यक्रममा नबोलाउन अनुरोध गरेका छन्। उनले प्रमुख अतिथि हुने कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रणा नगर्न अनुरोध गरेका हुन्। फेसबुकमार्फत् मन्त्री पुनले भनेका छन्, ‘कृपया कसैले पनि कहीबाट पनि म हालको मन्त्रीलाई उद्घाटन शिलान्यास कार्यक्रम, प्रमुख अतिथि हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रममा निमन्त्रण गर्दै नगर्नु होला।’ मन्त्री…