Live on
Your Voice, Your Power
कञ्चनपुर– कञ्चनपुरका थारू समुदायका मौलिक पहिचान बोकेका छतरी (छाता) हराउँदै जान थालेको छ । थारू समुदायको खेत–खलिहान र गोठालो यात्राको अभिन्न साथी मानिने बाँसको छतरी, आज स्मृतिमा मात्र सीमित हुँदै जानथालेको छ । जीवनभर खेतमा काम गर्दा ओढ्ने छतरी हराउँदै गएकामा शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका धनिराम चौधरी चिन्ता व्यक्त गरे । ‘बर्सातमा खेतमा काम गर्दा,…