Live on
Your Voice, Your Power
काठमाडौं- नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै काठमाडौं छोड्नेको संख्या बढिरहेको छ । यति बेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । गोंगबु बसपार्क, कलंकी, कोटेश्वर, जडीबुटी क्षेत्रमा बस कुर्नेहरूको भीड लाग्ने गरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी