समाचार « Khabarhub

मुग्लिन-नारायणगढ सडक : तुइन खोलको पहिरो पन्छाउने काम धमाधम

काठमाडौं– चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत तुइनखोला नजिक खसेको पहिरो पन्छाउने काम बिहीबार बिहान ६ बजेदेखि सुरु भएको छ। राति ठुलो पानी परेपछि रोकिएको काम बिहान ६ बजे सुरु भएको छ। पहिरो पन्छाउनको लागि दुवैतर्फबाट निरन्तर रूपमा मेशिन परिचालन गरिएको र पूर्ण रूपमा पन्छाउन समय लाग्ने जनाइएको छ । मुग्लिन नारायणघाट सडक खण्डको तुइन खोला पुल नजिकै…