समाचार Archives | Page 1323 of 8637 | Khabarhub Khabarhub

संविधान संशोधनलाई माओवादीले भ्रमपूर्ण रुपमा प्रस्तुत गरेको सत्ता गठबन्धनको आरोप

काठमाडौं – सत्तारुढ दलहरूले सरकार र संसद्का समग्र कामलाई थप प्रभावकारी, सन्तुलित र व्यवस्थित बनाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरूको आज बसेको बैठकमा सरकारका समग्र काममा सत्ता पक्ष कसरी एकीकृत रुपमा प्रस्तुत हुने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए । त्यस्तै…