समाचार Archives | Page 1324 of 8637 | Khabarhub Khabarhub

नेपाल विश्वविद्यालय विधेयक पारित

काठमाडौं- नेपाल विश्वविद्यालय विधेयक २०८१ प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्  । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको…